काठमाडौँ, चैत ६ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तहको निर्वाचनका लागि यही चैतभित्रै उम्मेदवारको टुंगो लगाउने बताएका छन्।
नेपाल प्रेस
काठमाडौँ, चैत ६ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा गठबन्धन होला र चुनाव जितौँला भन्ने नठान्न आफ्ना कार्यकर्तालाई