Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

एमाले पोलिटब्युरो बैठक बस्दै, उम्मेदवारको मापदण्ड र घोषणापत्रबारे छलफल हुने

एमाले पोलिटब्युरो बैठक बस्दै, उम्मेदवारको मापदण्ड र घोषणापत्रबारे छलफल हुने

images
  • 646
    SHARES
  • एमाले पोलिटब्युरो बैठक बस्दै, उम्मेदवारको मापदण्ड र घोषणापत्रबारे छलफल हुने
    images

    काठमाडौं, चैत ७ । स्थानीय तह निर्वाचन र समसामयिक राजनीतिक विषयबारे छलफल गर्न नेकपा एमालेको पोलिटब्युरो बैठक आज सोमबार बस्दै छ।

    बैठक बबरमहलस्थित कार्की बैंक्वेटमा बिहान ११ बजेका लागि तय भएको छ। एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले निर्वाचन घोषणापत्र, उम्मेदवार चयन कसरी गर्ने लगायत विषयमा छलफल हुने बताए। 

    बैठकमा समसामयिक राजनीतिक स्थितिको विश्लेषणका साथै स्थानीय निर्वाचनका लागि पार्टीको घोषणापत्र, उम्मेदवार छनोटको मापदण्डलगायत विषयमा छलफल हुने बताईएको छ। 

    images
  • सम्बन्धित विषय:

  • # nekapa amale

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology