Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

रविको गगनलाई चुनौती- निवेदन दिएर ऋण लिएको प्रमाण दिए राजनीति छोडिदिन्छु

रविको गगनलाई चुनौती- निवेदन दिएर ऋण लिएको प्रमाण दिए राजनीति छोडिदिन्छु

images
  • समाचार
  • बैशाख २८, २०८१ शुक्रवार २१:२० बजे
  • 514
    SHARES
  • images

    काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गगन थापाले आफुले निवेदन दिएर ऋण लिएको प्रमाण देखाए राजनीति छोडिदिने बताएका छन् ।

    प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिदै लामिछानेले गगन थापालाई प्रमाण दिन चुनौती दिदै प्रमाण देखाए राजनीति नै छोडिदिने र प्रमाण देखाउन नसके गगन थापाले राजनीति छोड्नु पर्ने बताएका छन् ।

    उनले संसदमा एक पटक बोल्न खोजेकोमा बोल्न नदिएको गुनासो गर्दै सदनबाट भएको निरन्तर खेदाईलाई संसदबाटै जवाफ दिन खोजेको बताए ।
     

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology