Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

सन्दिप लामिछानेले बलात्कार मुद्दामा सफाई पाए

सन्दिप लामिछानेले बलात्कार मुद्दामा सफाई पाए

images
  • समाचार
  • जेठ २, २०८१ बुधवार १७:१४ बजे
  • 1.2K
    SHARES
  • images

    २ जेठ, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् ।

     

    उच्च अदालत, पाटनका न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउँदै सन्दिपलाई सफाइ दिएको उच्च अदालतका प्रवक्ता विमल पराजुलीले जानकारी दिए ।

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology