घरेलु समर्थकमाझ कोपनहेगनमा डेनमार्कले ४-१ को फराकिलो अग्रता हासिल गरेपछि रुस प्रतियोगिताबाट बाहिरियो र डेनमार्क समूह उपविजेता रहँदै युरोको नकआउट चरणमा पुग्यो
५ असार, काठमाडौं । युरोकप फुटबलमा एन्टोइन ग्रिजम्यानको गोलसँगै बुढापेष्टमा भएको खेलमा हंगेरीसँग १-१ को बराबरी खेल्दै फ्रान्सले अंक बाँडेको छ । बराबरीपछि