Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

जापानको राष्ट्रिय महिला टोलीकी स्टार फुटबलर कुमि आफू पु्रुष भएको खुलासा

जापानको राष्ट्रिय महिला टोलीकी स्टार फुटबलर कुमि आफू पु्रुष भएको खुलासा

images
  • समाचार
  • आषाढ ९, २०७८ बुधवार १३:२४ बजे
  • 1.1K
    SHARES
  • जापानको राष्ट्रिय महिला टोलीकी स्टार फुटबलर  कुमि आफू पु्रुष भएको खुलासा
    images

    np_file_94164.jpeg

    जापानको राष्ट्रिय महिला टोलीकी खेलाडी कुमि योकोयामाले आफू पु्रुष भएको खुलासा गरेकी छिन् । कुमि जापानको राष्ट्रिय महिला टोलिले सन् २०१९ मा भएको फिफा विश्वकप खेल्दा स्टार खेलाडी समेत हुन् ।

    कुमिले आफ्नो एक साथी को युट्युब च्यानल मार्फत आफू पुरुषबाट लिङ्ग परिवर्तन गरी महिला बनेको खुलासा गरेकी हुन् ।

    उनले आफ्नो सन्देशमा अहिलेमात्र लैङ्गिक समानता (एलजिबिटिक्यु) को बारेमा कु्रा शुरु हुन लागेको तर पहिले यसबारेमा समान अनुदार रहेको कारण बताउँन नसकेको तर्क राखेकी छिन् ।

    म लिङ्ग परिवर्तन गरेको एक मानिस हुँ तर यसमा मलाई गर्व छ’, २७ वर्षिया कुमिले भनिन्, ‘म सत्य बोल्न चाहन्छु र यसले नै समाज परिवर्तमा सघाँउ पुर्याउनेछ ।

    कुमिले जापनको लागि ४३ अन्तराष्ट्रिय खेल खेल्दै १७ गोल गरिसकेकी छिन् । कुमि एकपटक फिफा पुस्कास अवार्डको मनोनयमा समेत परेकी थिइन् ।

    images
  • सम्बन्धित विषय:

  • # #football
  • # कुमि योकोयामा

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology