५ असार, काठमाडौं । युरोकप फुटबलमा एन्टोइन ग्रिजम्यानको गोलसँगै बुढापेष्टमा भएको खेलमा हंगेरीसँग १-१ को बराबरी खेल्दै फ्रान्सले अंक बाँडेको छ । बराबरीपछि ४ अंक सहित फ्रान्स समूह एफको शीर्ष स्थानमा छ ।
Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology