Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

युरोकपमा आज   

युरोकपमा आज   

images
  • खेलकुद
  • आषाढ ९, २०७८ बुधवार १६:५३ बजे
  • 691
    SHARES
  • images

    युरोकपमा आज               

    युरोकप २०२० अन्तर्गत आज समूह चरणका अन्तिम चार खेल सकिनेछ र अन्तिम १६ को समीकरण तय हुनेछ ।

    आजको खेलपछि दुवै समूहको विजेता र उपविजेता अनि तेस्रो हुने मध्ये उत्कृष्ट चार टोलीको टुङ्गो लाग्नेछ ।

    आज स्लोभाकिया र स्पेनले सेभियामा तथा पोल्याण्ड र स्वीडेनले रुसको सेन्ट पिटर्सवर्गमा भिड्ने  खेल राति ९:४५ बजे सुरु हुनेछ ।

    यसैगरी आज राति विश्व विजेता फ्रान्स र युरोपेली विजेता पोर्चुगल बीच १२:४५ बजे समूह एफको प्रतिक्षित भिडन्त हुनेछ । गत संस्करणमा फाइनल खेलेका यी दुई टोली यस पटक समूह चरणमै भिड्दैछन् ।

    यस्तै समूह एफको जर्मनीले घरेलु मैदानमा हंगेरीसँग १२:४५ बजे खेल्नेछ

    euro 2.jpg

     

    images
  • सम्बन्धित विषय:

  • # Euro cup 2021

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology