Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरू

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरू

images
  • राजनीति
  • फाल्गुण २५, २०७८ बुधवार १२:०५ बजे
  • 487
    SHARES
  • नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरू
    images

    काठमाडौँ, फागुन २५ । स्थानीय तहको चुनावी रणनीति तय गर्नेलगायत समसामयिक विषयमा छलफल गर्न नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक ११ बजेदेखि बबरमहलमा सुरूभईरहेको छ। 

    उक्त बैठक बिहीबारसम्म चल्नेछ। बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गर्दैछन्। उनले यसअघि बसेको पोलिटव्युरो बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेका थिए।

    परिमार्जनसहित उक्त प्रतिवेदन छलफलका लागि केन्द्रीय कमिटीमा पेश गर्ने तयारी छ। राष्ट्रिय राजनीतिको समीक्षा र भावी कार्ययोजना समेटेर अध्यक्ष नेपालले प्रतिवेदन बनाएका छन्।

    images
  • सम्बन्धित विषय:

  • # nekapa eakakrit samajbadi

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology