Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा अविश्वासको प्रस्ताव पेस

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा अविश्वासको प्रस्ताव पेस

images
  • 373
    SHARES
  • पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा अविश्वासको प्रस्ताव पेस
    images

    काठमाडौं, फागुन, २५ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव संसदमा पेस भएको छ। विपक्षी दलहरुको गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम)ले प्रधानमन्त्री खानविरुद्ध अविश्वास प्रस्ताव पेस गरेको हो।

    लाहोरमा केही हप्ता अगाडि बसेको मुभमेन्टको बैठकमा यसका प्रमुख फजजुर रहमानले वर्तमान सरकारलाई अवैध भन्दै अविश्वास प्रस्ताव पेस गर्नुपर्ने बताएका थिए। त्यसका लागि सबै सहयोगी दलहरुसँग सम्पर्क गर्ने र सरकारको समर्थन फिर्ता लिन आह्वान गर्ने उनले बताएका थिए।

    पाकिस्तानमा अविश्वास प्रस्ताव पारित गर्न संसदमा साधारण बहुमत भए पुग्छ। पाकिस्तानको संसदमा ३४२ सदस्य छन्। इमरान खानको पार्टी पीटीआईसँग संसदमा १५५ सिट छ। उनको सरकार गठबन्धनका सहयोगी दलहरुको समर्थनमा चलिरहेको छ। 

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology