Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

माओवादी केन्द्रीय समितिको अर्को बैठक जेठ २० मा बोलाउने प्रस्ताव

माओवादी केन्द्रीय समितिको अर्को बैठक जेठ २० मा बोलाउने प्रस्ताव

images
  • राजनीति
  • फाल्गुण २३, २०७८ सोमवार १४:३६ बजे
  • 1.0K
    SHARES
  • images

    काठमाडौं, फागुन २३ । नेकपा (माओवादी केन्द्र)ले आगामी जेठ २० गते अर्को केन्द्रीय समितिको बैठक बोलाउने प्रस्ताव गरेको छ।

    सोमबार बसेको माओवादी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ २० गते अर्को केन्द्रीय समितिको बैठक बोलाउने प्रस्ताव गरेको केन्द्रीय सदस्य दिलिप महर्जनले जानकारी गराए।

    अहिले बैठक जारी रहेको बताउदै थप केन्द्रीय सदस्यबारे छलफल गरेर निर्णय हुने बाँकी रहेको बताए।

    images
  • सम्बन्धित विषय:

  • # nekapa maobadi kendra

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology