Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

नेकपा एमालेको निर्णय: १० दिनभित्र विभागहरु गठन गरिसक्ने

नेकपा एमालेको निर्णय: १० दिनभित्र विभागहरु गठन गरिसक्ने

images
  • राजनीति
  • फाल्गुण ९, २०७८ सोमवार १४:१९ बजे
  • 1.3K
    SHARES
  • images

    ९ फागुन, काठमाडौं । नेकपा एमालेले १० दिनभित्र विभागहरु गठन गरिसक्ने बताएको छ ।

    महासचिव शंकर पोखरेलको उपस्थितिमा बसेको विभागीय प्रमुखहरुको बैठकले तत्काललाई ९ सदस्यीय विभाग गठन गर्ने निर्णय गरेको हो ।

    १०औं राष्ट्रिय महाधिवेशन पछि केन्द्रीय नेताहरुलाई प्रमुख तोकेपनि विभाग गठन हुन सकेको छैन । एमालेले ३३ केन्द्रीय विभागमा सचिव समेत चयन गर्नेछ ।

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology