Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

सत्ता गठबन्धनको बैठक आइतबार पुनः बस्ने

सत्ता गठबन्धनको बैठक आइतबार पुनः बस्ने

images
  • राजनीति
  • फाल्गुण ६, २०७८ शुक्रवार १२:०१ बजे
  • 349
    SHARES
  • सत्ता गठबन्धनको बैठक आइतबार पुनः बस्ने
    images

    काठमाडौं, फागुन ६ गते । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ । मिलिनियम् च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनालाई प्रतिनिधिसभा संसदमा छलफल गर्ने विषयमा छलफल भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।
    यसै विषयमा फागुन ८ गते आइतबार बिहान १० बजे पुनः गठबन्धनको बैठक बस्ने पनि उहाँले बताउनुभयो । यस बैठकबाट भने एमसीसी सम्बन्धमा निष्कर्श निकालिने उहाँले जानकारी दिनुभयो ।
    प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीमा सहमति जुटाउन निरन्तर प्रयास जारी राख्दै आउनुभएको छ ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology