Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

लिपुलेकमा भारतले सडक निर्माण गर्नु आपत्तिजनक- नेपाली कांग्रेस

लिपुलेकमा भारतले सडक निर्माण गर्नु आपत्तिजनक- नेपाली कांग्रेस

images
  • 1.2K
    SHARES
  • लिपुलेकमा भारतले सडक निर्माण गर्नु आपत्तिजनक- नेपाली कांग्रेस
    images

    काठमाडौं । भारतले लिपुलेक क्षेत्रमा सडक निर्माण गर्नु आपत्तिजनक भएको नेपाली कांग्रेसले बताएको छ । कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले लिपुलेक प्रकरणबारे विज्ञप्ति जारी गर्दै लिपुलेकमा भारतले सडक निर्माण गर्नु आपत्तिजनक भएको बताएका हुन् ।

    विज्ञप्तिमा भनिएको छ- ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको भनेर केही दिनअघि एक कार्यक्रममा व्यक्त गर्नुभएको भनाइप्रति नेपाली कांग्रेसको ध्यानाकर्षण भएको छ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमी हो।’

    कालापानीबाट भारतीय सैनिक फिर्ता गर्न पनि विज्ञप्तिमा कांग्रेसले माग गरेको छ।press.jpg

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology