Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

स्थानीय तहको निर्वाचन वैशाखमै गर्नुपर्ने दलहरुको सुझाव

स्थानीय तहको निर्वाचन वैशाखमै गर्नुपर्ने दलहरुको सुझाव

images
  • 346
    SHARES
  • images

    काठमाडौं– निर्वाचन आयोगले शुक्रबार राष्ट्रियसभा निर्वाचन, मतदाता नामावली र स्थानीय तहको निर्वाचनबारे छलफल गर्न बोलाएको सर्वदलीय बैठकमा बोल्दै दलका नेताहरुले आगामी बैशाख १४ गते भित्रै स्थानीय तहको निर्वाचन सम्पन्न हुने गरी छिटो मिति घोषणा गर्न सरकारलाई आग्रह गर्नुपर्ने बताएका छन् ।

     

    यस अघि नै निर्वाचन आयोगले सरकारलाई जेठ ५ गते अघि नै स्थानीय तहमा नयाँ जनप्रतिनिधिहरुले पदवहाली गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै जेठ १४ गते एकै चरण वा दुई चरणमा गर्ने भए जेठ १४ गते र २२ गते गर्न सरकार समक्ष प्रस्ताव गरेको थियो । दलहरुले आयोगको सो प्रस्तावलाई समर्थन गर्दै त्यसका लागि छिटो मिति घोषणा गर्न सरकारलाई आग्रह गर्नुपर्ने बताएका छन् ।

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology