Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

 नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि राति साढे १० बजेसम्म मतदानको समय

 नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि राति साढे १० बजेसम्म मतदानको समय

images
  • 805
    SHARES
  • images

    काठमाडौँ– नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि  भृकुटीमण्डप र राष्ट्रिय सभामा गरी तीन स्थानमा मतदान भइरहेको छ । सोमबार दिउँसो साढे ११ बजे सुरु भएको मतदानमा अझै ७ सयभन्दा धेरै मतदाता बाँकी छन् । निर्वाचन समितिले यसअघि मतदानको समय साँझ ५ बजेसम्म तोकेकोमा मतदान नसकिएपछि ९ बजेसम्म र  ९ बजेसम्म पनि  नसकिएपछि समय बढाएको छ ।  ।समितिले राति साढे १० बजेसम्म मतदानको समय तोकेको छ ।

    मतदान सकिएपछि सभापतिको मतगणना सुरु हुनेछ । सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शेखर कोइराला र कल्याण गुरुङ उम्मेदवार छन् । कुल १३२ सिटका लागि साढे ४ सयभन्दा धेरै उम्मेदवार छन् । 

    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology