Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

नेपाली काँग्रेसको महाधिवेशन अन्तर्गत निर्वाचन को मतदान प्रक्रिया राति ९.०० बजेसम्म

नेपाली काँग्रेसको महाधिवेशन अन्तर्गत निर्वाचन को मतदान प्रक्रिया राति ९.०० बजेसम्म

images
  • 1.1K
    SHARES
  • images

    नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशन अन्तर्गत  केन्द्रीय निर्वाचन समितिले सोमबार बिहानदेखि राष्ट्रियसभा गृहमा सुरु भएको मतदान प्रक्रिया राति ९.०० बजेसम्म कायम हुने जानकारी दिएको छ ।

    निर्वाचन समितिका सदस्य एवम् अधिवक्ता तेजनारायण रावलका अनुसार आज बिहान ८ देखि साँझ ५ बजेसम्म मतदानको कार्यतालिका तय गरेको थियो । तर, निर्धारित सम्ममा मतदान प्रक्रिया नसकिएपछि समय थप गरिएको हो ।

     

     

    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology