Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

 नेपाली काङ्ग्रेसको सभापतिमा देउवा सहित छ जनाको उम्मेदवारी

 नेपाली काङ्ग्रेसको सभापतिमा देउवा सहित छ जनाको उम्मेदवारी

images
  • 931
    SHARES
  • images

    काठमाडौं, मङ्सिर २५ गते । नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनमा  प्रधानमन्त्री समेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवा सहित छ जनाले सभापतिमा उम्मेदवारी दर्ता गर्नुभएको छ । 

    छ जनामा देउवा सहित डा. शेखर कोइराला, बिमलेन्द्र निधि, प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

     

    images
  • सम्बन्धित विषय:

  • # देउवा
  • # नेपाली काङ्ग्रेस

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology