Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

भर्चुअल माध्यमबाट नेकपा (माओवादी केन्द्र) को प्रदेश सम्मेलनको उद्घाटन आज

भर्चुअल माध्यमबाट नेकपा (माओवादी केन्द्र) को प्रदेश सम्मेलनको उद्घाटन आज

images
  • 1.4K
    SHARES
  • images

    काठमाडौँ । सात भौगोलिक र तीन गैर भौगोलिक गरी १० प्रदेशमा हुन लागेको नेकपा (माओवादी केन्द्र) को प्रदेश सम्मेलनको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  आज दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

    प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, बागमतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन हुनेछ। माओवादीले सात भौगोलिक सहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ।

    नेकपा (माओवादी केन्द्र) को  आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा हुँदैछ।

     

    images
  • सम्बन्धित विषय:

  • # prachanda
  • # नेकपा (माओवादी केन्द्र)

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology