Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको आचारसंहिता सार्वजनिक

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको आचारसंहिता सार्वजनिक

images
  • राजनीति
  • मंसिर २४, २०७८ शुक्रवार ०८:१० बजे
  • 1.6K
    SHARES
  • images

    महाधिवेशन प्रतिनिधि लक्षित गर्दै नेपाली कांग्रेसले १४ औं महाधिवेशन

    आचारसंहिता सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले ६ बुँदे आचारसंहिता सार्वजनिक गर्नुभएको हो ।

    आचारसंहिता अनुसार उम्मेदवारले प्रचारप्रसार गर्दा लान्छना लाग्ने गरी प्रचारप्रसार गर्न पाइने छैन, मर्यादित र अनुशासित हुनुपर्नेछ,  भिजिटिङ कार्ड र सामान्य अपिल वितरण गर्न सक्नेछन्, पार्टी कार्यालय र महाधिवेशन स्थलको पाँच सय मिटर क्षेत्र भित्र प्रचार सामग्री राख्न मनाही गरिएको छ भने मतदानस्थलमा प्रवेश गर्दा मोबाइल फोन बोक्न पाइने छैन ।

    PRESS RELEASE: 

    congress- achar samhita press.jpg

    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology