Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

प्रदेश पदाधिकारीको सङ्ख्या थप गर्ने  नेकपा  माओवादी केन्द्र पार्टीको निर्णय

प्रदेश पदाधिकारीको सङ्ख्या थप गर्ने  नेकपा  माओवादी केन्द्र पार्टीको निर्णय

images
  • राजनीति
  • मंसिर २३, २०७८ बिहिवार २०:१५ बजे
  • 433
    SHARES
  • images

     मङ्सिर २३ गते । बिहीबार नेकपा  माओवादी केन्द्र पार्टीको केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठकले प्रदेश समिति पदाधिकारिको सङ्ख्या बढाएको छ । बैठकले यसअघि सात पदाधिकारीमा थप गरि नौ जना राख्ने निर्णय भएको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
    प्रवक्ता महराका अनुसार एक जना अध्यक्ष, तीन जना उपाध्यक्ष, सचिव एक जना सहसचिव तीन जना र एक जना कोषाध्यक्ष रहने छन् ।
    यसैगरी बैठकले प्रदेश समितिको सङ्ख्यासमेत बढाएको छ । यसअघि १७५ सदस्यीय समिति बनाउने भनिएकोमा त्यसलाई बदल्दै १७५ लाई आधार मानेर निर्वाचन क्षेत्र र पालिकालाई आधार मानेर सङ्ख्या थप गर्ने निर्णय भएको हो ।

    images
  • सम्बन्धित विषय:

  • # नेकपा  माओवादी केन्द्र पार्टी
  • # prachanda

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology