Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

प्रदेश प्रमुख नियुक्त

प्रदेश प्रमुख नियुक्त

images
  • राजनीति
  • कार्तिक २४, २०७८ बुधवार ०७:२८ बजे
  • 1.1K
    SHARES
  • images

    काठमाडौँ–नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/७/२२ गतेको बैठकको निर्णय एवं सिफारिसअनुसार मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले परशुराम खापुङ, तिलक परियार र देवराज जोशी प्रदेश प्रमुखमा नियुक्त गरेकी छन् । प्रदेश १ मा खापुङ, कर्णाली प्रदेशमा परियार र सुदूरपश्चिम प्रदेशमा जोशीलाई नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रूदेश प्रमुखमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।press rel.jpg

    images
  • सम्बन्धित विषय:

  • # राष्ट्रपति विद्यादेवी भण्डारी

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology