Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

भैरहवा-विराटनगर;  सौर्य एयरलाइन्सको नियमित उडान

भैरहवा-विराटनगर;  सौर्य एयरलाइन्सको नियमित उडान

images
  • 658
    SHARES
  • images

    भैरहवा-विराटनगर;  सौर्य एयरलाइन्सको नियमित उडान

    सोमबार सौर्य एयरलान्सले नयाँ गन्तव्यको रुपमा भैरहवा-विराटनगर सीधा हवाई उडान  सुरु गरेसँगै  प्रदेश १ र लुम्बिनी हवाइ उडानमा जोडिएका छन् । ८ वर्ष देखि सेवा दिदै आएको एयरलान्सले ५० सीट क्षमताको जेट विमानबाट दुवै औद्योगिक तथा पर्यटकीय क्षेत्रलाई जोड्न दैनिक उडान सुरु गरेको छ

    सौर्यले दैनिक भैरहवाबाट दिउँसो ३ बजेर ४५ मिनेटमा विराटनगर उडान भर्नेछ र विराटनगरबाट साँझ ५ बजेर १० मिनेटमा भैरहवा फर्केने ।

    saurya.jfif

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology