Logo

बिहिवार, आश्विन ८ गते २०८३

ताजा अपडेट :

आगामी तीन दिनको मौसम पूर्वानुमान : सतर्कता अपनाअउन अनुरोध

आगामी तीन दिनको मौसम पूर्वानुमान : सतर्कता अपनाअउन अनुरोध

images
  • समाचार
  • श्रावण ५, २०७८ मंगलवार ०९:१२ बजे
  • 2.5K
    SHARES
  • आगामी तीन दिनको मौसम पूर्वानुमान : सतर्कता अपनाअउन अनुरोध
    images

    काठमाडौँ, 

    मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो गरेको छ -

    मौसम विश्लेषण (Meteorological Analysis)

    मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ ।

    हाल मौसमको अवस्था (Present Weather Status)

    हाल देशभर सामान्य देखि पुर्ण बदली रहि केही स्थानहरुमा हल्का  वर्षा भईरहेको छ।

    आगामी तीन दिनको मौसम पूर्वानुमान

    २०७८ साउन  गते ( मंगलबार)

    दिउँसोदेशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।बाग्मती,  गण्डकी , लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी / धेरै भारी वर्षाको  सम्भावना रहेको छ

    रातीदेशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी   प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी /धेरै भारी वर्षाको  सम्भावना रहेको छ।

    २०७८ साउन  गते ( बुधबार)

    दिउँसोदेशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका थोरै स्थानमा भारी/ धेरै भारी  वर्षाको सम्भावना रहेको छ ।

    रातीदेशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।बाग्मती, प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    २०७८ साउन  गते ( बिहिबार)

    दिउँसोदेशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    रातीदेशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

    बाग्मती, गण्डकी , लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी / धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले पहाडी भू-भागमा भू-क्षयपहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाअउन हुन अनुरोध छ।

    images
  • सम्बन्धित विषय:

  • # मौसम पूर्वानुमान

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology