Logo

बिहिवार, आश्विन ८ गते २०८३

ताजा अपडेट :

घट्यो नेप्से, कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट

घट्यो नेप्से, कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट

images
  • शेयर
  • भाद्र ८, २०७८ मंगलवार १६:०० बजे
  • 805
    SHARES
  • घट्यो नेप्से, कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट
    images

    भाद्र ८, काठमाडौँ,

    साताको पहिलो दिन शेयर बजारमा गिरावट आएको छ । मंगलबार शेयर बजार ५५ दशमलव ८९ अंकले घटेर ३,१२५ दशमलव ०१ को विन्दुमा कायम भएको छ ।

    मंगलबार ३३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज फाइनान्स कम्पनी र निर्जीवन बीमा समूह बाहेक सबै उपसूचक घटेका छन् ।

    मंगलबार दिनभरिमा २२५ वटा कम्पनीको २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता शेयर कारोबार हुँदा १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

     

    images
  • सम्बन्धित विषय:

  • # शेयर मूल्य

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology