Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

बागमतीको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त

बागमतीको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त

images
  • राजनीति
  • भाद्र ४, २०७८ शुक्रवार १४:४२ बजे
  • 1.8K
    SHARES
  • बागमतीको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त
    images

    ४ भदौ, काठमाडौं,

    बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।

    त्यसअघि उनले प्रदेश प्रमुखबाट विष्णुप्रसाद प्रसाईँलाई पदमुक्त गरेकी थिइन् ।

    images
  • सम्बन्धित विषय:

  • # बागमतीको प्रदेश प्रमुख

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology