Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

माधव समूहद्वारा नेकपा एमाले (समाजवादी) दल दर्ता गर्न निवेदन, चुनाव चिन्ह खुला किताब

माधव समूहद्वारा नेकपा एमाले (समाजवादी) दल दर्ता गर्न निवेदन, चुनाव चिन्ह खुला किताब

images
  • 1.1K
    SHARES
  • माधव समूहद्वारा नेकपा एमाले (समाजवादी) दल दर्ता गर्न निवेदन, चुनाव चिन्ह खुला किताब
    images

    भदौ २ गते, काठमाडौं,

    नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनुभएको छ । नेपाल समूहका सांसद मेटमणि चोधरीले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको जानकारी दिनुभयो । नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ भने चुनाव चिह्न खुला किताब राखिएको उहाँले जानकारी दिनुभयो ।  

    images
  • सम्बन्धित विषय:

  • # माधव समूह

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology