Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

४२ जनाको मृत्यु, ३,४०३ जनामा कोरोना संक्रमण

४२ जनाको मृत्यु, ३,४०३ जनामा कोरोना संक्रमण

images
  • 490
    SHARES
  • ४२ जनाको मृत्यु,  ३,४०३ जनामा कोरोना संक्रमण
    images

    २ भदौ, काठमाडौं,

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ८३९ पीसीआर परीक्षणमा २,६१३ र ४,९९९ एन्टिजेन परीक्षणमा ७९० जना गरी कुल ३,४०३ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २,१०४ जना संक्रमणमुक्त भएका छन् भने ४२ जनाको मृत्यु भएको छ ।

    हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४० हजार ३३८ रहेको छ ।

    images
  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology