Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

ताजा अपडेट :

तालिबान नेता सत्ता सम्हाल्न अफगानिस्तान फर्किए

तालिबान नेता सत्ता सम्हाल्न अफगानिस्तान फर्किए

images
  • 754
    SHARES
  • images

    भदौ २ गते, काठमाडौं,

    तालिबानका संस्थापक नेता करिब दश वर्षपछि अफगानिस्तान फर्केका छन् । सामाजिक सञ्जालमा साझा गरिएको भिडियोमा उनलाई स्थानीय र तालिबान बिद्रोहीले स्वागत गरिरहेको देखिएको छ । अफगानिस्तानमा सन् २००१ मा अमेरिकी सेनाको प्रबेशपछि बरादर निर्बासनमा गएका थिए ।

    पहिलो पटक आयोजना गरेको पत्रकार सम्मेलनमा तालिबानका एक जना प्रवक्ताले मुल्लाह अब्दुल घानी बरादरसहित अन्य नेताहरु अफगानिस्तान आइपुगेको बताएका छन् । प्रवक्ता जबिहुल्लाह मुजाहिदले तालिबानका सदस्यहरु शान्तीपूर्ण रुपमा बस्न चाहेको बताए ।

    सह संस्थापक बरादर तालिबानका उपनेता तथा राजनीतिक बिभागका प्रमुख हुन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार बरादर अफगानिस्तानको दोस्रो ठूलो शहर कान्धार पुगेका छन् ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology