Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

ताजा अपडेट :

शान्तिपूर्ण सत्ता हस्तान्तरणका लागि तालिबान र अफगान सरकारबीच वार्ता

शान्तिपूर्ण सत्ता हस्तान्तरणका लागि तालिबान र अफगान सरकारबीच वार्ता

images
  • 976
    SHARES
  • शान्तिपूर्ण सत्ता हस्तान्तरणका लागि तालिबान र अफगान सरकारबीच वार्ता
    images

    "शान्तिपूर्ण सत्ता हस्तान्तरणका लागि तालिबान र अफगान सरकारबीच वार्ता "

    taliban.jpg

    काठमाडौं,
    अफगान सरकारले शान्तीपूर्ण सत्ता हस्तान्तरणका लागि तालिबानसँग वार्ता गर्ने भएको छ । बिद्रोही तालिबानले राजधानी शहर काबुल चारैतिरबाट घेराबन्दी गरेपछि दुबै पक्ष शान्तीपूर्ण शक्ति हस्तान्तरणको प्रयास स्वरुप छलफलमा जुटन सहमत भएका हुन ।

    अलजजिराका अनुसार तालिबानले बल प्रयोग गरेर काबुल नियन्त्रणमा लिन नचाहेको बताएको छ । तालिबानले एक वक्तब्य जारी गरी आफ्ना लडाकूलाई हिंसा नगर्न र काबुल छोड्न चाहनेलाई निर्वाद छोड्न दिन निर्देशन दिएको जनाएको छ । तालिबानका एक जना अधिकारीले ट्वीट गर्दै सङ्क्रमणकाल नटुंगिएसम्म काबुलको सुरक्षा सरकारी अधिकारीमा रहेको बताएका छन् । लगत्तै अफगान सरकारले रक्तपात टार्न र शान्तीपूर्ण सत्ता हस्तान्तरणका लागि सहमतिको प्रयास भइरहेको संकेत गरेको छ ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology