Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

ताजा अपडेट :

हाइटी भूकम्पमा कम्तीमा ३०४ को मृत्यु

हाइटी भूकम्पमा कम्तीमा ३०४ को मृत्यु

images
  • 1.7K
    SHARES
  • हाइटी भूकम्पमा कम्तीमा ३०४ को मृत्यु
    images

    साउन ३१ गते, काठमाडौं,

    हाइटीमा शक्तिशाली भूकम्पमा कम्तीमा ३०४ जनाको मृत्यु भएको छ । करिब एक हजार ८०० जना घाइते भएका छन् । शनिबार बिहान पश्चिमी हाइटीमा ७.२ रिक्टेर स्केलको भूकम्प गएको थियो ।

    भूकम्पमा होटेल, भवन तथा चर्चसमेत नष्ट भएको छ । हाइटीका प्रधानमन्त्री एरियल हेनरीले अत्यन्तै धेरै नाश भएको बताउनुहुँदै एक महिना लामो आपतकालको घोषणा गर्नुभएको छ । उहाँले उद्धारको काम सुरु गरिएको बताउनु भएको छ । भूकम्पले काएस शहरमा सबैभन्दा बढी क्षति पुगेको बताइएको छ । भूकम्प लगत्तै प्रधानमन्त्री हेनरी काएस शहर प्रस्थान गर्नुभएको छ ।

     

    images
  • सम्बन्धित विषय:

  • # हाइटी भूकम्प

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology