Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

भूमिसम्बन्धी आयोग विघटन तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश

भूमिसम्बन्धी आयोग विघटन तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश

images
  • राजनीति
  • श्रावण २५, २०७८ सोमवार १६:४८ बजे
  • 1.3K
    SHARES
  • भूमिसम्बन्धी आयोग विघटन तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश
    images

    काठमाडौँ,

    भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारी निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

    विघटित आयोगका अध्यक्ष देवी ज्ञवालीको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश इश्वरप्रसाद खतिवडाको इजलाशले आयोग विघटनबारे सरकारसँग लिखित जवाफ माग्दै निर्णय तत्काल कार्यान्वय नगर्न आदेश जारी गरेको छ ।

    न्यायाधीश खतिवडाको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा दुवै पक्षलाई छलफलका लागि भदौ १ गते बोलाएको छ । भदौ १ गते सम्म आयोगका काम कारवाही यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

     

    Aadesh_devi-gyawali (1).jpg

    images
  • सम्बन्धित विषय:

  • # भूमिसम्बन्धी आयोग

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology