Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

सर्वोच्चद्वारा जसपा एकता खारेजीमा अन्तरिम आदेश दिन अस्वीकार

सर्वोच्चद्वारा जसपा एकता खारेजीमा अन्तरिम आदेश दिन अस्वीकार

images
  • राजनीति
  • श्रावण २५, २०७८ सोमवार १६:१९ बजे
  • 1.3K
    SHARES
  • सर्वोच्चद्वारा जसपा एकता खारेजीमा  अन्तरिम आदेश दिन अस्वीकार
    images

    काठमाडौँ,

    तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीचको एकता खारेजीको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

    सोमबार न्यायाधीश डा. आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजलासले राजपा र समाजवादी पार्टीबीचको एकता खारेज नपर्ने आदेश दिएको हो ।

    तत्कालीन राष्ट्रिय जनमुक्ति पार्टीका राजकुमार थापाले एकीकरण प्रक्रिया नमिलेको भन्दै खारेजीको माग गर्दै रिट निवेदन दिएका थिए ।

    रिटमा असार ३० गते न्यायाधीश कुमार रेग्मीको इजलासले विपक्षीसँग लिखित जवाफ माग गरी अन्तरिम आदेशका लागि छलफलमा बोलाएको थियो ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology