Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिइयो, आजै सार्वजनिक हुँदै

सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिइयो, आजै सार्वजनिक हुँदै

images
  • राजनीति
  • श्रावण २४, २०७८ आइतवार १५:२५ बजे
  • 1.3K
    SHARES
  • सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिइयो, आजै सार्वजनिक हुँदै
    images

    काठमाडौँ,

    सत्तारुढ गठबन्धनका शीर्ष नेताले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएका छन् ।

    आज बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएपछि आजै अपरान्ह ४ बजे सार्वजनिक गर्ने तयारी गरिएको छ ।

    सत्तारुढ गठबन्धन गठन गरेको कार्यदलले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रम आजै शीर्ष नेतासमक्ष पेश गरिएको थियो । सार्वजनिक गर्नुअघि शीर्ष नेताबाट सरकारको साझा कार्यक्रमलाई अन्तिम रुप दिइएको काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।

     
     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology