Logo

बिहिवार, आश्विन ८ गते २०८३

ताजा अपडेट :

कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४२ लाख आठ हजार नाघ्यो

कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४२ लाख आठ हजार नाघ्यो

images
  • 535
    SHARES
  • कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४२ लाख आठ हजार नाघ्यो
    images

    साउन , बेइजिङ,

    कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४२ लाख आठ हजार नाघेको छ ।

    जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४२ लाख आट हजार ५५५ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १९ करोड ७३ लाख ६८ हजार ३१० जना रहेका छन । विश्वभर चार अर्ब चार करोड ९३ लाख १२ हजार २१२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । सो विश्वविद्यालयले जुलाई ३१ मा प्रकाशित गरेको विवरणअनुसार संयुक्त राज्य अमेरिकामा तीन करोड ४९ लाख ४६ हजार १९८ जना संक्रमित भएका छन् भने छ लाख १३ हजार १५ जनाको मृत्यु भएको छ ।

    भारतमा तीन करोड १६ लाख १३ हजार ९९३ जना संक्रमित भएका छन् । चार लाख २३ हजार ८१० जना संक्रमितले भारतमा ज्यान गुमाएका छन् ।

    images
  • सम्बन्धित विषय:

  • # COVID DEATH WORLD WIDE

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology