Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

देउवालाई मोदीको बधाई

देउवालाई मोदीको बधाई

images
  • 400
    SHARES
  • images

    कठमाडौं, साउन ३ गते ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ट्वीट मार्फत बधाई दिनु भएको छ । मोदीले बधाई दिँदै प्रधानमन्त्री देउवाको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । साथै प्रम देउवाको कार्याकालमा दुई देशबीचका विशिष्ठ सम्बन्ध थप सुधार हुनुका साथै जनता जनताबीचको सम्बन्ध थप गहिराहीमा पुग्ने बताउनुभएको छ ।

    images
  • सम्बन्धित विषय:

  • # #शेरबहादुर देउवा
  • # #modi

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology