Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन नेता झलनाथ खनालको आग्रह

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन नेता झलनाथ खनालको आग्रह

images
  • 1.5K
    SHARES
  • प्रधानमन्त्री देउवालाई  विश्वासको मत दिन नेता झलनाथ खनालको आग्रह
    images

    साउन ३ गते,काठमाडौँ,

    नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन पार्टीका सांसदलाई आह्वान गर्नुभएको छ । स्वास्थ्योपचारका लागि भारतको नयाँदिल्लीमा रहनुभएका पूर्व प्रधानमन्त्री खनालले आज विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटन भएको स्थितिमा संसद् जोगाउन आफूहरुसमेतको सहभागितामा सर्वाेच्च अदालतमा रिट निवेदन दिइएकामा गत असार २८ गते पुनःस्थापना हुने फैसला भएकाले प्रतिनिधिसभालाई जोगाउन लाग्नुपर्ने जनाउनुभएको हो ।

    विज्ञप्ति

    60f3f16b43461_jhalnath_(2).png60f3f16aa8bc6_jhalnath_(1).png

    images
  • सम्बन्धित विषय:

  • # विश्वासको मत

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology