Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ७४ हजार नाघ्यो

कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ७४ हजार नाघ्यो

images
  • 1.5K
    SHARES
  • कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ७४ हजार नाघ्यो
    images

    बेइजिङ, 
    कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ७४ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ७४ हजार ६८० जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १८ करोड ९४ लाख ७४ हजार ८६० जना रहेका छन ।

    विश्वभर तीन अर्ब ५६ करोड ८१ लाख १३ हजार ५७४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा छ लाख ८ हजार ८१३ जनाको मृत्यु भएको छ । ब्राजिलमा पाँच लाख ४० हजार ३९८ र भारतमा चार लाख १२ हजार ५३१ जनाको मृत्यु भएको जनाइएको छ ।

    images
  • सम्बन्धित विषय:

  • # COVID DEATH WORLD WIDE

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology