Logo

शनिवार, कार्तिक २९ गते २०८३

ताजा अपडेट :

मध्यरातमा प्रधानमन्त्री,महन्थ ठाकुर र राजेन्द्र महतो शीतल निवासमा

मध्यरातमा प्रधानमन्त्री,महन्थ ठाकुर र राजेन्द्र महतो शीतल निवासमा

images
  • 2.8K
    SHARES
  • images

    मध्यरातमा जसपाका अध्यक्ष महन्थ ठाकुर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको साथमा जसपा वरिष्ठ नेता राजेन्द्र महतो समेत अध्यक्ष ठाकुरसँगै शीतल निवास पुगेका हुन्। नयाँ सरकार बनाउन नेकपा एमाले र जसपा सांसदहरूको सहमति रहेको हस्ताक्षर सहितको लिखित पत्र लिएर उनीहरु शीतल निवास पुगेको जसपा स्रोतले बताएको छ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राति संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री नियुक्ति प्रक्रिया सुरु गर्न आह्वान गरेकी थिइन् । प्रधानमन्त्री केपी ओलीको आग्रह अनुसार राष्ट्रपतिले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आह्वान गरेकी हुन् ।

    Mahanta-Thakur-2.jpg

    images
  • सम्बन्धित विषय:

  • # केपी शर्मा,
  • # महन्थ–ठाकुर

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology