Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

 आजै  एमाले को स्थायी कमिटी  र संसदीय दलको बैठक

 आजै  एमाले को स्थायी कमिटी  र संसदीय दलको बैठक

images
  • राजनीति
  • श्रावण १, २०७८ शुक्रवार १०:३४ बजे
  • 481
    SHARES
  • images



    काठमाडाैं । एमाले अध्यक्ष के पि शर्मा ओलीले महासचिव ईश्वर पोख्रेल, उपमहासचिव बिष्णु पौडेल र उपनेता नेम्वाङसँगको छलफलपछि स्थायी कमिटी बैठक विहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्दैछ ।यो   बैठकमा नेपाल पक्षको सहभागिता हुने नहुने निश्चित छैन ।
    शुक्रबार  अपरान्ह ओलीले संसदीय दलको बैठक पनि बोलाएका छन् । संसदीय दलको बैठक नगर्न माधव नेपाल पक्षका नेताहरुले आग्रह गरे पनि अधक्ष्य ओलीले आजैका लागि बोलाउनु लाई  अर्थ पुर्ण रुप म हेरिएको छ । 

     

    images
  • सम्बन्धित विषय:

  • # uml

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology