२८ असार, झापा,
झापाको बिर्तामोडमा एक जना युवती मृत फेला परेकी छन् । बिर्तामोड-५ मा २५ वर्षीया सिर्जना बस्नेतको शव फेला अर्धनग्न अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले घटनाको अनुसन्धान गर्दै आएको छ ।
Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology