Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

बाढीले बगाउँदा पाँचथरमा छ जना बेपत्ता

बाढीले बगाउँदा पाँचथरमा छ जना बेपत्ता

images
  • समाचार
  • आषाढ ३, २०८० आइतवार ०८:४० बजे
  • 367
    SHARES
  • images

    फिदिम, असार ३ गते । पाँचथरमा अविरल वर्षासँगै गए राति आएको बाढीले   छ जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ ७ का दिलकुमार तामाङ र फिदिम १० का सन्जोग लोवा सहित सहित छ जना बेपत्ता भएको हो ।

     मेची राजमार्ग अन्तरगत पाँचथर र ताप्लेजुङ जाने बाटोमा पर्ने हेँवा खोला पुल बाढीले बगाएको छ । यस्तै फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुई वटा मोटरेवल र एउटा झोलुङगे पुल बगाएको  छ ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology