काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ हजार ५३३ जना संक्रमण मुक्त र २० जना कोरोना संक्रमितको मृत्यु भएको छ।
Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology