२६ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न शनिबार दिउँसो प्रचण्ड कोटेश्वर पुगेका थिए । दुई नेता हरुको बीच के कुरा भयो भन्ने अहिले सम्म नखुले पनि अहिले को राजनीति को माहोल को बीच यो भेट अर्थ पूर्ण मानिएको छ।




