काठमाडौँ,
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपति रामनाथ कोविन्दले नयाँ ४३ जना मन्त्रीलाई सपथ खुवाए ।
दोस्रो कार्यकालमा मोदीले पहिलोपटक मन्त्रिपरिषद् फेरबदल गरेका हुन् । यसपटक मोदीले सबैभन्दा बढी मन्त्री मन्त्रिमण्डलमा समावेश गरेका हुन् ।
यसअघि सन् २०१४ मा पहिलोपटक गठन गरिएको मन्त्रिमण्डलमा ७ र २०१९ मा ६ महिला मन्त्री बनेका थिए । आगामी विधानसभा र राज्यसभाको चुनावलाई लक्षित गर्दै मोदीले मन्त्रिपरिषदमा परिवर्तन गरेका हुन् । प्रधानमन्त्री मोदीले मन्त्रिपरिषद पुनर्गठन गर्नु पूर्व १२ जना मन्त्रीले राजीनामा दिएका छन् ।
नयाँ मन्त्रीहरुको सूची :
नारायण राणे
सर्बानंद सोनोवाल
वीरेंद्र कुमार
ज्योतिरादित्य सिंधिया
आरसीपी सिंह
अश्विनी वैष्णव
पशुपति कुमार पारस
किरण रिजिजू
राजकुमार सिंह
हरदीप सिंह पुरी
मनसुख मंडाविया
भूपेंद्र यादव
पुरुषोत्तम रूपाला
जी किशन रेड्डी
अनुराग ठाकुर
पंकज चौधरी
अनुप्रिया पटेल
सत्यपाल सिंह बघेल
राजीव चंद्रशेखर
शोभा करंदलाजे
भानुप्रताप सिंह वर्मा
दर्शना विक्रम जरदोश
मीनाक्षी लेखी
अन्नपूर्णा लेखी
ए नारायण स्वामी
कौशल किशोर
अजय भट्ट
बीएल वर्मा
अजय कुमार
देवसिंह चौहान
भगवंत खूबा
कपिल पाटिल
प्रतिमा भौमिक
सुभाष सरकार
भगवत कृष्ण राव कराड़
राजकुमार रंजन सिंह
भारती प्रवीण पवार
विश्वेश्वर टुडू
शांतनु ठाकुर
महेंद्र भाई मुंजापारा
जॉन बारला
एल मुरुगन
नीतीश प्रामाणिक




