Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

कोरोना UPDATE

कोरोना UPDATE

images
  • 496
    SHARES
  • images

    आज देशभर थप ८ हजार ३०५ जना कोरोना संक्रमित थपिएका छन् ।काठमा उपत्यकामा थप ३२३२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा २६००, भक्तपुरमा २२९ र ललितपुरमा ४०३ जनालाई कोरोना पोजेटिभ देखिएको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार ८ हजार ३०५ जनामा पोजेटिभ देखिएको हो । यस्तै पछिल्लो २४ घण्टामा ६५४३ जना संक्रमित काेराेना मुक्त भएका छन् भने १९० संक्रमितको मृत्यु भएको छ ।

     

     

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology