Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

प्रधानमन्त्री ओली चीनका राष्ट्रपतिसँग भर्चुअल बैठकमा भोलि ५ बजे सहभागी हुनुहुने

प्रधानमन्त्री ओली चीनका राष्ट्रपतिसँग भर्चुअल बैठकमा भोलि ५ बजे सहभागी हुनुहुने

images
  • 1.4K
    SHARES
  • images

    असार २१ गते , काठमाडौं । चीनका राष्टपति सी जिनपिङले दक्षिण एसियाली मुलुकका राष्ट्रप्रमुखहरुसँग चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को एक सय वर्ष पुगेको अवसरमा भोलि मगलबार अपरान्ह ५ बजेतिर छलफल गर्न लाग्नुभएको छ। सो भर्चुअल बैठक; छलफलमा नेपालबाट प्रधानमन्त्रीxi k p 2.jpgको सहभागिता रहने रआफ्नो धारणा राख्नुहुने कार्यक्रम भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

    प्रधानमन्त्री ओलीको सहभागिताका लागि राष्ट्रपति जिनपिङको तर्फबाट औपचारिक पत्र प्राप्त भएको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईले जानकारी दिनुभयो ।प्रधानमन्त्री ओलीसहित उक्त भर्चुअल छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरु पनि सहभागि हुने जनाइएको छ ।

    सो भर्चुअल बैठकमा समन्वय र सहकार्य, कोभिड महामारी नियन्त्रणको प्रयास, चीनियाँ कम्युनिष्ट पार्टीको एक शताब्दी पार भएको अवसरमा सो पार्टीको अनुभव, चीनले गरेको प्रगति र अन्य देशसँगको सहकार्यका विषयमा समेत छलफल हुने विश्वास गरिएको छ ।

    images
  • सम्बन्धित विषय:

  • # राष्टपति सी जिनपिङ
  • # केपी शर्मा  ओली

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology