Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

डा. युवराज खतिवडा मेक्सिकोका लागि गैरआवासीय राजदूतमा नियुक्त

डा. युवराज खतिवडा मेक्सिकोका लागि गैरआवासीय राजदूतमा नियुक्त

images
  • 2.4K
    SHARES
  • images

    असार २० गते,काठमाडौँ,

    राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि नेपाली आवासीय राजदूत डा. युवराज खतिवडालाई मेक्सिकोका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको छ ।  

    नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ । 

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology