Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

नेम्वाङद्वारा थप चार मन्त्रालयको पदभार ग्रहण

नेम्वाङद्वारा थप चार मन्त्रालयको पदभार ग्रहण

images
  • राजनीति
  • आषाढ ११, २०७८ शुक्रवार १५:३० बजे
  • 829
    SHARES
  • images

    RSS/ काठमाडौँ, असार ११ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आजमन्त्रालयको पदभार ग्रहण गर्नुभएको छ । मन्त्री नेम्वाङले आज सञ्चार तथा सूचना प्रविधि, कृषि तथा पशुपन्छी विकास, शहरी विकास र खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको हो ।ती मन्त्रालयको जिम्मेवारी सम्हाल्दै उहाँले अहिले एकातिर कोभिड र एर्कातिर प्राकृतिक प्रकोपबाट नागरिकलाई जोगााउन सरकार लागिरहेको बताउनुभयो । नेम्वाङले विसं २०७६ मङ्सिरमा भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । यसबीचमा उहाँले झण्डै सात महिना शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएको थियो ।   

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology