Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

बाढीप्रभावित क्षेत्रका बासिन्दालाई कोरोना खोपको प्राथमिकता: स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठ

बाढीप्रभावित क्षेत्रका बासिन्दालाई कोरोना खोपको प्राथमिकता: स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठ

images
  • 2.5K
    SHARES
  • बाढीप्रभावित क्षेत्रका बासिन्दालाई कोरोना खोपको प्राथमिकता: स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठ
    images

    काठमाडौं । शुक्रबार दिउँसो स्वास्थ्य मन्त्रालयको कार्यभार सम्हाल्दै मन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले बाढीका कारण विस्थापित हुँदा समूहमा बस्नुपर्ने भएकाले बाढीप्रभावित क्षेत्रका बासिन्दालाई कोरोना विरुद्धको खोप अभियानको पहिलो प्राथमिकतामा राख्ने निर्णय गरेको बताए । कोरोनाको तेस्रो लहरको तयारीस्वरुप ६०० आइसीयू बेड, १८० थान भेन्टिलेटर र अक्सिजन प्लान्ट थप्ने तयारी भएको समेत उनले बताए।

    kg2.jpg

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology